पोखरामा भोटेकोसी बाढीका ७८ शव गाडिएको स्थानमा धार्मिक पाठ र दीप प्रज्वलन
भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूप्रति आज भदौ २२ गते १३औँ दिनको पुण्यतिथिको अवसर पारेर पोखरामा पारायणसहित दीप प्रज्वलन गरी श्रद्धाञ्जली दिइएको छ। पोखरा महानगरपालिका वडा नं.१६, जौवारीमा ७८ वटा शव गाडिएको स्थानमा धार्मिक गुरुहरूबाट विधिपूर्वक पारायण गरिएको हो। तत्काल पहिचान हुन नसकेका कतिपय शव अस्पतालमा सड्न थालेपछि जमिनमुनि सुरक्षित गरिएको छ। यही भदौ १० गते रसुवाको
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







